यस्ता छन् मन्त्रिपरिषद् बैठकका ७ मुख्य निर्णयहरु

  • बुधबार ६ साउन २०८३ १२:१७ PM
काठमाडौं : सरकारले गणेश नेपाली घटनाः आत्मदाह घटनाको सत्यतथ्य छानबिन गर्न न्यायिक समिति गठन गर्ने निर्णय गरेको छ ।  बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले गणेश नेपाली घटनाः आत्मदाह घटनाको सत्यतथ्य छानबिन गर्न उच्च अदालतका पूर्व न्यायाधीश केशवप्रसाद