राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै

  • बुधबार ६ साउन २०८३ ०१:५० PM
जिल्ला प्रशासन कार्यालय चितवनले बिहानदेखि साँझसम्म राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा उपलब्ध गराउने भएको छ। सो सेवा बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने कार्यालयले जनाएको छ। आज एक सूचना जारी The post राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै appeared first on Technology Khabar.