लहानमा नास्पातीको बोराभित्र लुकाइएको लागू औषध बरामद, गाडीसहित तीनजना नियन्त्रणमा
बिहीबार ७ साउन २०८३ ०१:२३ AM
सिराहा : लहान नगरपालिका–३ नयाँ बस्ती टोलबाट लागू औषध (गाँजा जस्तो देखिने पदार्थ) बोकेको गाडीसहित तीनजना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार बुधबार साँझ ४ः३० बजे विशेष सूचनाका आधारमा इलाका