बिपीको स्मृति दिवसमै कांग्रेस दुई धारमा, विभाजनको रेखा झन् गहिरियो

  • बिहीबार ७ साउन २०८३ ०१:०६ AM
काठमाडौं : नेपाली कांग्रेसमा संस्थापक नेता बिपी कोइरालाको स्मृति दिवससमेत दुई पक्षले एउटै मञ्चबाट मनाउन सकेनन्। संस्थापन र इतर समूहले छुट्टाछुट्टै कार्यक्रम आयोजना गर्दा पार्टीभित्रको आन्तरिक विवाद फेरि सतहमा आएको छ। मेलमिलाप, राष्ट्रिय एकता र लोकतान्त्रिक मूल्यका