काठमाण्डु – पाकिस्तानमा जारी काभा पुरुष भलिबल च्याम्पियनशिपमा नेपालले बिहीबार आफ्नो दोस्रो खेल श्रीलङ्कासँग खेल्दैछ । नेपाल र श्रीलङ्काबिचको खेल नेपाली समयअनुसार बिहान साढे १० बजे सुरु हुनेछ । नेपाल बुधबार उद्घाटन खेलमा काजकस्तानसँग पराजित भएको थियो । त्यस्तै, श्रीलंका पनि पाकिस्तानसँग पराजित भएको थियो । खेलमा दुवै टोली पहिलो जित निकाल्ने लक्ष्यका साथ कोर्टमा