आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले नेदरल्यान्ड्ससँग खेल्दै

  • बिहीबार ७ साउन २०८३ ०४:१३ AM
काठमाण्डौ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा चलिरहेको त्रिदेशीय शृङ्खलामा नेपालले आज घरेलु टोली नेदरल्यान्ड्ससँग खेल्दैछ। खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे शुरु हुनेछ । नेपाल यो श्रृंखलाको पहिलो खेलमा नामिबियासँग ८ विकेटले पराजित भएको थियो। नेपालले यस शृङ्खलाको तेस्रो खेल साउन ११ गते पुनः नामिबियासँग र साउन १३ गते नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेContinue reading "आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले नेदरल्यान्ड्ससँग खेल्दै"