सिरहामा सार्वजनिक बिदाका दिन पनि राष्ट्रिय परिचयपत्र सेवा सञ्चालन हुने

  • बिहीबार ७ साउन २०८३ ०५:०७ AM
जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय सिरहाले सेवाग्राहीको बढ्दो चापलाई मध्यनजर गर्दै सार्वजनिक बिदाका दिन पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा सञ्चालन गर्ने भएको छ। कार्यालयले सूचना जारी गर्दै साउन ७ गतेदेखि अर्को सूचना जारी नभएसम्म प्रत्येक शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा उपलब्ध गराइने जनाएको हो। सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालद्वारा जारी सूचनाअनुसार राष्ट्रिय परिचयपत्र… Continue reading सिरहामा सार्वजनिक बिदाका दिन पनि राष्ट्रिय परिचयपत्र सेवा सञ्चालन हुने