उद्योगी व्यवसायीसँग निरन्तर संवादमा प्रधानमन्त्री, आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

  • बिहीबार ७ साउन २०८३ ०४:४६ AM
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान साढे ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी तथा व्यवसायीसँग अर्ग्यानिक कृषि उत्पादन, प्रशोधन, व्यापार, बजारीकरण तथा निर्यात प्रवर्द्धनका विषयमा छलफल गर्ने भएका छन् । छलफलमा सङ्घका अध्यक्ष दीपक बास्कोटा, उपाध्यक्ष प्रेम लामा, गोर्खा टी इस्टेटका अध्यक्ष उदय चापागाईं, हिमालयन साङ्ग्रिला टी फ्याक्ट्रीका अध्यक्ष कमल… Continue reading उद्योगी व्यवसायीसँग निरन्तर संवादमा प्रधानमन्त्री, आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै