चिया उद्योगीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह

  • बिहीबार ७ साउन २०८३ ०४:३० AM
काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल अर्ग्यानिक संघका पदाधिकारी तथा व्यवसायीहरूसँग आज भेटवार्ता गर्ने भएका छन् । बिहीबार ११:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहसँग छलफल रहेको जनाइएको छ । छलफलमा संघका अध्यक्ष दीपक बास्कोटा, उपाध्यक्ष प्रेम लामा तथा गोर्खा टि इस्टेटका अध्यक्ष उदय चापागाईं, हिमालयन सांग्रिला टि फ्याक्ट्रीका अध्यक्ष कमल मैनाली र अन्नपूर्ण