गगन थापा र शेखर कोइरालाबीच भेटवार्ता

  • बिहीबार ७ साउन २०८३ ०४:५१ AM
काठमाण्डु – नेपाली कांग्रेस विभाजतर्फ उन्मुख रहेको बेला सभापति गगन थापा र नेता शेखर कोइरालाबीच भेट भएको छ । नेता कोइरालाई भेट गर्न सभापति थापा टोखास्थित कोइराला निवास पुगेका हुन् । स्रोतका अनुसार थापा शुक्रबार बिहान साढे ९ बजे कोइराला निवास गएका हुन् । सभापति थापा निकट नेताका अनुसार उनीहरूबीच सम्भावित पार्टी विभाजन टार्ने र