सप्तरीमा ७२ प्रतिशत धान रोपाइँ सम्पन्न

  • बिहीबार ७ साउन २०८३ १०:३७ AM
विनय कर्णकल्याणपुर (सप्तरी), साउन ७ गते । लगातार वर्षा भएपछि सप्तरीका किसानले तीव्र गतिमा धान रोपाइँ गर्न थालेका छन्। साउनको पहिलो सातासम्म जिल्लामा ७२ प्रतिशत खेतमा धान रोपाइँ सम्...