प्रश्नपत्र चुहावट रोक्न फास्ट ट्र्याक अदालत बनाउने भारतीय प्रधानमन्त्री मोदीको घोषणा

  • बिहीबार ७ साउन २०८३ ०५:०८ AM
नयाँ दिल्ली। भारतमा ‘नीट’ परीक्षाको प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर देशभर विरोध प्रदर्शन चर्किरहेका बेला प्रधानमन्त्री नरेन्द्र मोदीले संलग्नहरूलाई छिटो र कडा सजाय दिलाउन फास्ट ट्र्याक अदालत स्थापना गर्ने घोषणा गरेका छन्। युवाहरूको भविष्यसँग खेलबाड गर्ने जोसुकैलाई