देवभूमि विद्यापीठका अध्यक्ष जमरकट्टेलको हृदयघातबाट निधन

  • बिहीबार ७ साउन २०८३ ०४:२२ AM
झापा :  अर्जुनधारा–५ स्थित देवभूमि विद्यापीठ इङ्लिस बोर्डिङ स्कुलका संस्थापक अध्यक्ष तथा प्रिन्सिपल सुमन शर्मा जमरकट्टेलको हृदयघातका कारण निधन भएको छ। उनको बिहीबार बिहान ७ः३० बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ। शर्मा निजी तथा आवासीय