नेपालमा MAXUS TERRON 9 सार्वजनिक, पहिलो ५० जनालाई ८८ लाख मै उपलब्ध

  • बिहीबार ७ साउन २०८३ ०५:५८ AM
नेपालका लागि MAXUS सवारीसाधनको आधिकारिक आयातकर्ता तथा वितरक हिमालय अर्गनाइजेसन अन्तर्गतको कम्पनी हिमालय मोट्रक्स प्रा.लि. ले प्रिमियम इलेक्ट्रिक फोर ह्विल ड्राइभ पिकअप MAXUS TERRON 9 Comfort नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले यस गाडीको विशेष सुरुवाती मूल्य रु. ८८,००,००० तोकेको छ । यो मूल्य पहिलो ५० जना ग्राहकका लागि मात्र लागू हुनेछ। कम्पनीका अनुसार शक्तिशाली The post नेपालमा MAXUS TERRON 9 सार्वजनिक, पहिलो ५० जनालाई ८८ लाख मै उपलब्ध appeared first on Businesspana.