सुन र चाँदीको मूल्यमा वृद्धि

  • बिहीबार ७ साउन २०८३ ०६:४४ AM
काठमाडौं। स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। अघिल्लो दिन बुधबारको तुलनामा सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको