काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चीन भ्रमणमा जाने भएका छन्। लामिछाने साउनको अन्तिम साता चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको राजधानी बेइजिङ जाने तयारीमा छन्। लामिछानेको चीन भ्रमण मुख्य रूपमा ‘पार्टी टु पार्टी’ सम्बन्ध विस्तारमा केन्द्रित हुने बताइएको छ। भ्रमणका क्रममा उनले चिनियाँ विदेशमन्त्री वाङ यी तथा चिनियाँ कम्युनिष्ट पार्टीका उच्च… Continue reading रवि लामिछाने चीन भ्रमणमा जाँदै, चिनियाँ उच्च नेतृत्वसँग भेटवार्ता हुने