झापाको अर्जुनधारामा १८ परिवारलाई लालपुर्जा, कानुनी रूपमा बने जग्गाधनी

  • बिहीबार ७ साउन २०८३ ०७:३१ AM
काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति झापाले अर्जुनधारा नगरपालिकामा अव्यवस्थित रूपमा बसोबास गर्दै आएका १८ परिवारलाई जग्गाधनी लालपुर्जा वितरण गरेको छ। लामो समयदेखि आफ्नै नाममा जग्गाको स्वामित्वबाट वञ्चित रहेका ती परिवारले लालपुर्जा पाएसँगै कानुनी रूपमा