काठमाडौं । विवाहित महिलामुखी सौन्दर्य प्रतियोगिता मिसेस् नेपाल २०२६ का लागि आवेदन खुला गरिएको छ। आयोजक रिबन इन्टरटेनमेन्टले बुधबार पत्रकार सम्मेलनमार्फत आवेदन प्रक्रिया सुरु भएको जानकारी दिएको हो। आयोजकका अनुसार इच्छुक सहभागीले खल्ती वा रिबन इन्टरटेनमेन्टको वेबसाइटमार्फत आवेदन दिन सक्नेछन्। प्रतियोगितामा २१ देखि ५० वर्ष उमेर समूहका विवाहित, सम्बन्धविच्छेद भएका तथा एकल महिलाले सहभागिता जनाउन… Continue reading मिसेस् नेपाल २०२६ को आवेदन खुला, २१ देखि ५० वर्षसम्मका विवाहित र एकल महिलाले सहभागिता जनाउन पाउने