विद्युत नियमन आयोगको अध्यक्षमा डा. राम प्रसाद धिताल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को हिजो बुधबार बसेको बैठकले डा. धिताललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। उनको सपथ र पदभार कार्यक्रम आज नै हुने बताईएको छ। डा. धिताल यस अघि पनि आयोगको अध्यक्ष थिए। सरकारले ल्याएको अध्यादेशको कारण उनी पदमुक्त भएका थिए । अब फेरी उनी अध्यक्षमै The post विद्युत नियमन आयोगको अध्यक्षमा डा. राम प्रसाद धिताल नियुक्त appeared first on Businesspana.