चिनियाँ राष्ट्रपति चढ्ने कार ब्राण्ड नेपाल भित्रियो, यस्तो छ ६८ वर्षे इतिहास

  • बिहीबार ७ साउन २०८३ ०९:२४ AM
चिनियाँ राष्ट्रपति चढ्ने कार ब्रान्ड नेपाल भित्रिएको छ । चीनमा ‘उच्च सम्मान र मायालु’ कार ब्राण्डका रुपमा परिचित उक्त ब्रान्डलाई एडभान्स्ड अटोमोबाइल प्रालिले नेपाल भित्र्याएको हो । नेपाली बजारमा विद्युतीय सवारी साधनको माग तथा बिक्री उल्लेख्य रुपमा बढ्दै गएसँगै नयाँ ब्रान्ड आउने क्रममा विश्वकै शक्तिशाली चिनियाँ राष्ट्रपति सि जिङ पिङले चढ्ने कार ब्राण्ड ‘हङ्सी’ पनि The post चिनियाँ राष्ट्रपति चढ्ने कार ब्राण्ड नेपाल भित्रियो, यस्तो छ ६८ वर्षे इतिहास appeared first on Businesspana.