पूर्ववरिष्ठ उपरीक्षक नै ठगीएपछि…

  • बिहीबार ७ साउन २०८३ ०९:१९ AM
जनकपुरधाम– नेपाल प्रहरीका पूर्ववरिष्ठ प्रहरी उपरीक्षक गोविन्दकुमार साह आफैँ ठगीमा परेको भनी दुखेसो पोखेका छन्। धितोमा रहेको आफ्नो जग्गा बैंकमा पुनःधितो राखी अरु कसैले ४ करोड ऋण लिएको थाहा पाएपछि आफू ठगीमा परेको उनले जानकारी दिए। धनुषाको विदेह नगरपालिका–८ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–२ मा बसोबास गर्दै आएका साहले आफू ठगिएको थाहा पाएपछि प्रहरीमा उजुरी