विराटनगर । कोशी प्रदेशमा साउन ४ गतेसम्म कुल ७३.९४ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। कृषि, उद्योग तथा सहकारी मन्त्रालयका अनुसार प्रदेशका १४ जिल्लामध्ये अधिकांश क्षेत्रमा रोपाइँ तीव्र रूपमा अघि बढेको हो। कृषि प्रसार अधिकृत अभिमन्यू अधिकारीका अनुसार उच्च पहाडका ताप्लेजुङ, सङ्खुवासभा र सोलुखुम्बूमा १५ हजार ३८३ हेक्टरमध्ये ९ हजार २४१ हेक्टरमा धान रोपिएको छ।… Continue reading कोशीमा ७४ प्रतिशत धान रोपाइँ सम्पन्न