बागमतीमा मुख्यमन्त्रीको भागबण्डाप्रति नेकपामा असन्तुष्टि, आफैँ ठूलो दल भएको प्रदेशमा सरकारको नेतृत्व अरूलाई दिनुपर्ने किन ?

  • मङगलबार १२ साउन २०८३ ०६:०० AM
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय कार्यसंयोजन समिति सदस्य तथा बागमती प्रदेशसभामा मुख्यमन्त्रीको दाबेदार गंगानारायण श्रेष्ठले प्रदेश सरकारको नेतृत्व भागबन्डाप्रति असन्तुष्टि जनाएका छन् ।  बागमती प्रदेशसभामा सबैभन्दा ठुलो दलको हैसियतमा रहेको नेकपाको भागमा मुख्यमन्त्री नपारेपछि उनले सामाजिक सञ्जालमार्फत् प्रश्न गर्दै पार्टी संयोजक प्रचण्डसँग भागबन्डाको आधार बारे जवाफ माग गरेका हुन् ।  'प्रदेश सरकारको नेतृत्व बाँडफाँड कुन कुन आधारमा गरियो