उपभोक्ताको पीडा

  • मङगलबार १२ साउन २०८३ ०८:०० AM
नेपाली सर्वसाधारण उपभोक्ता धेरैतिरबाट ठगिन बाध्य छन् । पसलैपिच्छे भाउ फरक फरक हुन्छ । महँगीको मार उस्तै छ । नापतौलमा पनि ठगिने गरेका छन् । कतिपय वस्तु गुणस्तरहीन बेचिन्छ । म्याद गु...