कर्णाली करिडोरमा पहिरो र ढुङ्गा पन्छाउँदै यात्रा गर्नुपर्ने बाध्यता

  • मङगलबार १२ साउन २०८३ ०८:२७ AM
राजन रावतहुम्ला, साउन १२ गते । कर्णाली प्रदेशका हिमाली जिल्लाका चालक र यात्रुले कर्णाली करिडोरको यात्रा गर्दा सडकमा खसेको पहिरो र ढुङ्गा आफैँ पन्छाएर अघि बढ्नुपर्ने बाध्यता रहेको छ...