आज सुनचाँदीको मूल्य तोलाको कति ?

  • मङगलबार १२ साउन २०८३ ०५:४५ AM
नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । सोमबार पनि सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भएका थियो । यस्तै, चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज