मानव अधिकार तथा शान्ति समाजको आरोपः बालेन सरकार नागरिक अधिकार कुण्ठित गर्न उद्यत

  • मङगलबार १२ साउन २०८३ ०५:५७ AM
काठमाण्डु–मानव अधिकार तथा शान्ति समाजले सरकारका एकपछि अर्को क्रियाकलापले नागरिक अधिकार कुण्ठित गरिरहेको आरोप लगाएको छ । बालेन्द्र शाह (बालेन) नेतृत्वमा सरकार गठन भएको चार महिनामा सुशासनका लागि केही पहल भए पनि सरकारको कार्यशैली विधिप्रक्रियाविपरीत रहेको आरोप समाजले लगाएको छ । समाजका तर्फबाट सभापति रेनुका पौडेलले जारी गरेको विज्ञप्तिमा सरकारले केन्दकृत शासनको अभ्यास गरेकाले नागरिकको