नेपाल टेलिकमले ल्यायो नयाँ मनसुन अफर, थप सुविधा सहितका डाटा र भ्वाइस प्याक

  • मङगलबार १२ साउन २०८३ ०६:२२ AM
काठमाडौं । नेपाल टेलिकमले ‘मनसुन अफर २०८३’ सार्वजनिक गर्दै पोस्टपेड र प्रिपेड दुवै ग्राहकका लागि नयाँ डाटा तथा भ्वाइस प्याकेज सञ्चालनमा ल्याएको छ। सोमबारदेखि लागू भएको अफरमा नयाँ प्याक थपिनुका साथै केही लोकप्रिय प्याकेजलाई थप सुविधासहित निरन्तरता दिइएको कम्पनीले जनाएको छ। पोस्टपेड सेवाअन्तर्गत ३७३ रुपैयाँ र ४९९ रुपैयाँका दुई नयाँ प्याक उपलब्ध गराइएको छ। ३७३… Continue reading नेपाल टेलिकमले ल्यायो नयाँ मनसुन अफर, थप सुविधा सहितका डाटा र भ्वाइस प्याक