नेपाल टेलिकमको ‘मनसुन अफर २०८३’ : पोस्टपेड र प्रिपेड ग्राहकका लागि आकर्षक प्याकेज
काठमाडौँ / नेपाल टेलिकमले ‘मनसुन अफर २०८३’ सार्वजनिक गर्दै पोस्टपेड र प्रिपेड मोबाइल सेवाका ग्राहकका लागि थप सुविधासहितका नयाँ प्याकेज सञ्चालनमा ल्याएको छ। कम्पनीले केही