काठमाडौं । नेपाल टेलिकमले मनसुन ‘अफर २०८३’ सार्वजनिक गरेको छ । कम्पनीले पोस्टपेड र प्रिपेड मोबाइल सेवाका ग्राहकका लागि नयाँ डाटा, भ्वाइस र एसएमएस प्याकेज ल्याएको हो । पोस्टपेड ग्राहकका लागि ३७३ रुपैयाँ र ४९९ रुपैयाँका नयाँ ३० दिने प्याक उपलब्ध गराइएको छ । यी प्याकमा डाटा, सबै नेटवर्कमा कल गर्न मिल्ने मिनेट र एसएमएस