सुनसरीमा आज पनि भारी वर्षाको सम्भावना

  • मङगलबार १२ साउन २०८३ ०७:५७ AM
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले सुनसरीमा आज पनि भारी वर्षको सम्भावना रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा सुनसरीमा ९० दशमलव ६ मिलिमिटर वर्षा भएको थियो । विभागले पछिल्लो छ घण्टामा सबैभन्दा धेरै सिन्धुपाल्चोकमा १५ दशमलव ४ मिलिमिटर वर्षा मापन भएको छ । आज देशका प्रायः स्थानमा हल्कादेखि मध्यम वर्षा हुने तथा बागमती,