सदनलाई प्रभावकारी बनाउन प्रतिनिधि सभा बैठक अघि सभामुख र सचेतकबिच छलफल

  • मङगलबार १२ साउन २०८३ ०३:०९ PM
काठमाडौँ, साउन १२ गते । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभामा सहभागी दलका मुख्य सचेतक तथा सचेतकसँग छलफल गर्नुभएको छ।असार ३१ गतेपछि स्थगित प्रतिनिधि सभाको बैठक साउन १४ गते बिहीब...