देउवाले यसरी सम्झिए गोपालमान श्रेष्ठलाई

  • मङगलबार १२ साउन २०८३ ११:४० AM
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एव्र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसका नेता गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले श्रेष्ठलाई नेपालको लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिका निभाएका व्यक्तिका रुपमा सम्झिएका छन् । ‘नेपाली कांग्रेसका नेता, पूर्वउपप्रधानमन्त्री एवं मेरा मित्र गोपालमान श्रेष्ठजीको निधनको खबरले स्तब्ध भएको छु,’ उनले भनेका