एआईको प्रभावकारी प्रयोगबाट नेपाली व्यवसायको प्रतिस्पर्धात्मक क्षमता बढाउनुपर्नेमा जोड

  • मङगलबार १२ साउन २०८३ १२:११ PM
नेपाल उद्योग वाणिज्य महासंघ र अमेरिकी दूतावासको सहकार्यमा ‘Industry Deep Dive: AI for Nepalese Priority Sectors’ विषयक अभिमुखीकरण सम्पन्न काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र अमेरिकी दूतावासको संयुक्त सहकार्यमा कृत्रिम बौद्धिकता (एआई) को प्रभावकारी प्रयोगसम्बन्धी ‘Industry Deep Dive: AI for Nepalese Priority Sectors’ विषयक एकदिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। महासंघ सचिवालय, टेकुमा आयोजित कार्यक्रममा सहभागी उद्योगी–व्यवसायीहरूले एआईको प्रयोगमार्फत नेपाली व्यवसायको उत्पादकत्व र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका उपाध्यक्ष प्रवलजंग पाण्डेले कृत्रिम बौद्धिकता नेपाली निजी क्षेत्रको उत्पादकत्व, नवप्रवर्तन र प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्ने महत्वपूर्ण माध्यम ... The post एआईको प्रभावकारी प्रयोगबाट नेपाली व्यवसायको प्रतिस्पर्धात्मक क्षमता बढाउनुपर्नेमा जोड appeared first on Kalika Khabar.