पूर्व वडा अध्यक्षविरुद्ध १५ लाखको भ्रष्टाचार मुद्दा

  • मङगलबार १२ साउन २०८३ ०६:२८ PM
काठमाडौँ, साउन १२ गते । धनुषाको विदेह नगरपालिका वडा नंं. ५ का पूर्व वडा अध्यक्ष विजयकुमार यादवविरुद्ध १५ लाख नौ हजार २५० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अ...