बागमती प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडा घटेन

  • मङगलबार १२ साउन २०८३ ०६:०५ PM
काठमाडौँ, साउन १२ गते । पेट्रोलियम पदार्थको मूल्य घटेको झण्डै एक महिना बित्दै लाग्दा पनि बागमती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातको भाडा नघटाउँदा सर्वसाधारण...