विदेशमा शाखा विस्तार गर्दै नेपाली रेष्टुरेन्ट

  • मङगलबार १२ साउन २०८३ ०२:४८ PM
काठमाडौँ / जिम्बु थकाली रेष्टुरेन्टले भारतको हरियाणा राज्यस्थित गुरुग्राममा आफ्नो पहिलो अन्तर्राष्ट्रिय शाखा सञ्चालनमा ल्याउने भएको छ । कम्पनीका अनुसार गुरुग्रामको प्रमुख व्यावसायिक तथा मनोरञ्जन