काठमाडौं। नेपाल सरकार र जापान सरकारबीच मानव संसाधन विकासका लागि ४१० मिलियन (४१ करोड रुपैयाँ बराबर)जापानी येन बराबरको अनुदान सहायता उपलब्ध गराउने सम्झौता सम्पन्न भएको छ। उक्त अनुदानबाट नेपाल सरकारका निजामती सेवामा कार्यरत कर्मचारीलाई जापानका प्रतिष्ठित विश्वविद्यालयमा स्नातकोत्तर तथा विद्यावारिधि (पीएचडी) तहको अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिनेछ। नेपाल भ्रमणमा रहेका जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)… Continue reading नेपाल–जापानबीच ४१० मिलियन येनको अनुदान सम्झौता, सरकारी कर्मचारीलाई जापानमा उच्च शिक्षा छात्रवृत्ति