नेपाल सरकारको सहकार्यमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आयोजना गर्न लागेको ‘चौथो विश्व नेपाली ज्ञान सम्मेलन–२०२७’ को तयारीका सम्बन्धमा आज परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरी सम्मेलनको अवधारणापत्र प्रस्तुत गरिएको छ। The post विश्व ज्ञान सम्मेलन–२०२७ को तयारीबारे परराष्ट्रमन्त्री तथा विज्ञान, प्रविधि मन्त्रीसँग छलफल appeared first on Technology Khabar.