‘प्रधानमन्त्री र गृहमन्त्रीले काम गरिराख्नुभएको छ, अहिले चर्का कुरा गर्ने समय होइन’ : रवि लामिछाने

  • बुधबार १३ साउन २०८३ ०५:५८ AM
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले अहिले सद्भाव कायम राख्न सबैले भूमिका खेल्नु पर्ने समय भएकाले चर्का कुरा नगर्न अपिल गरेका छन् । बुधबार बिहान सर्वदलीय बैठकपछि उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री र गृहमन्त्रीले काम गरिरहेको उल्लेख गरे । राजनीतिक दलहरुले गम्भीरतासाथ सुनसरी घटनालाई लिएको उल्लेख गर्दै सभापति लामिछानेले भने’, प्रधानमन्त्रीले गर्नुपर्ने काम गरिराख्नुभएको छContinue reading "‘प्रधानमन्त्री र गृहमन्त्रीले काम गरिराख्नुभएको छ, अहिले चर्का कुरा गर्ने समय होइन’ : रवि लामिछाने"