काठमाडौं : भारत सरकारले प्रधानमन्त्री वालेन्द्र शाहलाई भ्रमणका लागि औपचारिक निमन्त्रणा पठाएको जानकारी दिएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले मंगलबार नयाँ दिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निमन्त्रणा पठाइएको जानकारी दिएका हुन्।सञ्चारकर्मीले नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निमन्त्रणा पठाइएको हो वा होइन ? भन्ने प्रश्नको जवाफ दिँदै प्रवक्ता जैसवालले भने, ‘हो, नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्ता पठाइएको छ।’ तर