अर्को सूचना जारी नभएसम्म मधेशका ११ परीक्षा केन्द्रमा एमबीबीएस परीक्षा स्थगित

  • शुक्रबार​ १५ साउन २०८३ ०३:०७ AM
काठमाडौं : त्रिभुवन विश्वविद्यालयले मधेश प्रदेशका ११ वटा परीक्षा केन्द्रमा सञ्चालन हुने पूर्वनिर्धारित एमबीबीएस परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ। मधेश प्रदेशका विभिन्न जिल्लामा उत्पन्न असहज परिस्थितिलाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्म परीक्षा स्थगित गरिएको