अर्जुनधारामा म्याजिक भ्यान र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

  • शुक्रबार​ १५ साउन २०८३ ०२:४५ AM
झापा :  झापाको अर्जुनधारा नगरपालिका–१ मदनपुरमा म्याजिक भ्यान र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जना घाइते भएका छन्।  बिहीबार राति करिब ९ः३० बजे शनिश्चरे–खुदुनाबारी पक्की सडकखण्डमा खुदुनाबारीबाट शनिश्चरेतर्फ आउँदै गरेको मे १ ज २५३८ नम्बरको म्याजिक