शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

  • शुक्रबार​ १५ साउन २०८३ ०४:३३ AM
काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने भएको छ । बैठक शुक्रबार दिउँसो २ बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्ने भएको हो । बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा छलफल हुने कार्यसूची छ ।