अर्को सूचना जारी नभएसम्मका जयनगर–जनकपुर–भङ्गाहा रेल सेवा स्थगन
शुक्रबार १५ साउन २०८३ १०:११ AM
जनकपुरधाम, साउन १५ गते । नेपाल रेल्वे कम्पनी लिमिटेडले जयनगर–जनकपुर–भङ्गाहा रेल खण्डअन्तर्गत सञ्चालन हुँदै आएको रेल सेवा अस्थायी रूपमा स्थगित गरेको छ ।कम्पनीको केन्द्रीय कार्यालय ज...