मधेशवादी दलहरूसँग प्रधानमन्त्री बालेनको संवाद सुरु, सुनसरीलगायतका जिल्लाको तनाव समाधानमा केन्द्रित

  • शुक्रबार​ १५ साउन २०८३ ०६:१० AM
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मधेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरूसँग समसामयिक राजनीतिक अवस्था र सुनसरीलगायत मधेशका केही जिल्लामा देखिएको तनावपूर्ण परिस्थितिबारे छलफल सुरु गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा जारी छलफलमा विशेषगरी सुनसरीलगायतका जिल्लामा उत्पन्न तनाव, शान्ति–सुरक्षा अवस्था तथा समस्याको संवादमार्फत समाधान खोज्ने विषयमा केन्द्रित भएर विचार–विमर्श भइरहेको जनाइएको छ। छलफलमा जनमत… Continue reading मधेशवादी दलहरूसँग प्रधानमन्त्री बालेनको संवाद सुरु, सुनसरीलगायतका जिल्लाको तनाव समाधानमा केन्द्रित