उद्योग दर्ता स्थान्तरण गर्न कार्यालय धाउन नपर्ने

  • शुक्रबार​ १५ साउन २०८३ ०५:३० AM
उद्योग विभागले आफूबाट प्रवाह हुने अधिकांश सेवा पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत सञ्चालनमा आइसकेको जनाएको छ ।  सेवाग्राहीलाई सेवा लिन भौतिक रूपमा विभागमा उपस्थित नहुन आग्रह समेत