काठमाण्डु – पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा परी हालसम्म चार जनाको शव फेला परेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री गणेश पौडेलले हिम पहिरोमा अहिलेसम्म चार जनाको शव फेला परेको जानकारी दिएका हुन्। यद्यपि, ती शवहरूको पहिचान अझै खुल्न नसकेको मन्त्री पौडेलले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । पाकिस्तानको काराकोरम हिमशृंखलास्थित ८ हजार ४७