काठमाण्डु – सुनसरीसहित मधेशका विभिन्न जिल्लामा उत्पन्न असहज परिस्थितका विषयमा प्रधानमन्त्री बालेन शाहले मधेश केन्द्रित दल र विभिन्न दलका मधेशी नेताहरूसँग सामूहिक संवाद थालेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयमा प्रधानमन्त्री शाहले देशमा भएको पछिल्लो घटनाक्रम र समसामयिक विषयमा मधेश केन्द्रित दल र विभिन्न दलका मधेशी नेताहरूसँग संवाद गर्न लागेका हुन् । प्रधानमन्त्रीसँगको संवादमा