धनुषामा एक जनाको हत्या

  • शुक्रबार​ १५ साउन २०८३ ०५:१८ AM
काठमाण्डु – धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुरमा एक व्यक्तिको हत्या भएको छ । धनुषाकै हंसपुर नगरपालिका–३ मलहनिया घर भएका करिब ४५ वर्षीय बन्ठु राउत गडेरीको रघुनाथपुरस्थित हनुमान मन्दिरमा सुतिरहेको अवस्थामा हत्या भएको हो । उनी रघुनाथपुरस्थित फुपूको घरमा बस्दै आएका थिए । स्थानीयका अनुसार उनी फूपुको घरमा खाना खाएर मन्दिरमा सुत्ने जाने गरेका थिए । स्थानीयले